Samacharpati
शनिबार, मंसिर २८, २०७६
  • होमपेज
  • बागलुङमा नगरप्रमुखबाट जस्तापाता वितरण

बागलुङमा नगरप्रमुखबाट जस्तापाता वितरण

बागलुङमा नगरप्रमुखबाट  जस्तापाता वितरण

बागलुङ,३ मङ्सिर ।  बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल जस्तापाता वितरण गर्दै । जनता आवास कार्यक्रम अन्र्तगत सोमबार खरको छाना भएका घरपरिवारलाई खरको छाना विस्थापितको लागी नगरले यसवर्ष रु. १५ लाखको लागतमा ४० घरपरिवारलाई जस्तापाता वितरण गरेको छ ।

तस्वीरःखेमराज गौतम

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका