Samacharpati
आइतबार, मंसिर २९, २०७६
  • होमपेज
  • राजा महेन्द्रले नै भारतलाइ लिम्पियाधुरा बुझाएकाे खुलासा ! यसरी कब्जा गर्याे भारतले कालापानी

राजा महेन्द्रले नै भारतलाइ लिम्पियाधुरा बुझाएकाे खुलासा ! यसरी कब्जा गर्याे भारतले कालापानी

राजा महेन्द्रले नै भारतलाइ लिम्पियाधुरा बुझाएकाे खुलासा

राजा महेन्द्रले नै भारतलाइ लिम्पियाधुरा बुझाएकाे खुलासा ! यसरी कब्जा गर्याे भारतले कालापानी

फेसबुकमा अहिले कालापानी शब्द मच्चिएको मच्चियै छ। पढ्न रमाइलो लाग्छ। दौरा-सुरुवाल र ढाका टोपीमा चिटिक्क परेका एक बौद्धिक साथीले बडो आत्मविश्वासका साथ भन्‍नुभयो, ‘खाए नेताहरुले, अहिले त कालापानी मात्रै बुझाए, कुन दिन देशै बुझाउने हुन्।’ सायद उहाँलाई लाग्यो होला- बहुदलीय व्यवस्था आएपछि सबै खराबी झ्याप्पै एकैचोटी पार्टीहरुले ल्याएका हुन्। यो कालापानी भारतलाई बुझाउने पनि पार्टीका नेता नै हुन् ।

अर्का सम्भ्रान्त महोदयले पनि ठोकिहाल्नु भएछ- नेताहरुले ७२ अर्बमा कालापानी बेचेका हुन्। यो बिक्री भएको कालापानी कहाँ रहेछ भनेर म आफैंले सोच्नु पर्ने अवस्था आयो। मैले जानेको कालापानी त ५७ वर्ष अघिदेखि दिल्लीको अवैध कब्जामा छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका