Samacharpati
साेमबार, मंसिर २३, २०७६
  • होमपेज
  • भाईरल अघोरी बाबा श्रीमती सहित पक्राउ ! यस्तो छ पक्राउ पर्नुको खास कारण

भाईरल अघोरी बाबा श्रीमती सहित पक्राउ ! यस्तो छ पक्राउ पर्नुको खास कारण

अघोरी बाबा श्रीमती सहित पक्राउ

भाईरल अघोरी बाबा श्रीमती सहित पक्राउ ! यस्तो छ पक्राउ पर्नुको खास कारण

पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको अघोरी बाबा भनेर चिनिने विजय केसीकी पत्नी शारदा पाण्डेलाई प्रहले नियन्त्रणमा लिएको छ । पाण्डेलाई ठगीको आरोपमा महानगरीय प्रहरी बृत्त बौद्धले नियन्त्रणमा लिएको हो ।

पाण्डेविरुद्ध विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेको बताइएको छ । उनलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

सोमबार पाण्डेकासंगै बाबालाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बौध प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका