Samacharpati
शुक्रबार, कार्तिक २९, २०७६
  • होमपेज
  • पोखराको चोरसाँगुको पुलबाट मानिस खसेको आशंका

पोखराको चोरसाँगुको पुलबाट मानिस खसेको आशंका

पोखराको चोरसाँगुको पुलबाट मानिस खसेको आशंका
फाइल तस्बिर

पोखरा, २२ कार्तिक । पोखराको चोरसाँगु पुलबाट एक जना व्यक्ति खसेको आशंका गरिएको छ ।

मानिस खसेको आशंकामा प्रहरीले खोजी कार्य गरिरहेको जानकारी प्राप्त भएको छ । थप जानकारी आउन बाँकी रहेको चोरसाँगुबाट एक जना व्यक्ति खसेको आशंका गरिएको छ । चोरसाँगुको पुल तल मानिस रोएको जस्तो आवाज आएपछि प्रहरीलाई खबर गरिएको स्थानियले बताएका छन् । मानिस खसेको आशंकामा प्रहरीले खोजी कार्य गरिरहेको जानकारी प्राप्त भएको छ ।

थप जानकारी आउन बाँकी रहेको छ ।

सो पुलबाट बेला बेलामा मानिसहरु खस्ने र हामफल्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका