Samacharpati
मंगलबार, मंसिर ३, २०७६
  • होमपेज
  • पुर्चौडी नगरपालिका तीनका वडा सदस्य मृत भेट्टिए

पुर्चौडी नगरपालिका तीनका वडा सदस्य मृत भेट्टिए

  • रासस
  • शुक्रबार, कार्तिक २२, २०७६
पुर्चौडी नगरपालिका तीनका  वडा सदस्य मृत भेट्टिए

बैतडी, २२ कात्तिक जिल्लाको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा आज भेट्टिनु भएको छ ।

पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक उहाँको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।

गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न जानुभएको वडा सदस्य पार्कीको मृत्युबारे तत्काल थाहा हुन नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका