Samacharpati
मंगलबार, फाल्गुन १३, २०७६
  • होमपेज
  • पोखरा आसपासमा आज हुने कार्यक्रमहरु : २०७६ कात्तिक २२ गते शुक्रबार

पोखरा आसपासमा आज हुने कार्यक्रमहरु : २०७६ कात्तिक २२ गते शुक्रबार

पोखरा आसपासमा आज हुने कार्यक्रमहरु : २०७६ कात्तिक २२ गते शुक्रबार

नमस्कार समाचारपाटी डटकमको नियमित स्तम्भ समाचारपाटीमा आज अन्तरगत हामिले दैनिक रुपमा पोखरा आसपासमा आज हुने कार्यक्रमहरुको बारेमा जानकारी दिदै आएका छौँ । आज मिति वि.सं. २०७६ कात्तिक २२ गते शुक्रबार, इ.स. २०१९ नोभेम्बर ८ तारिखमा पोखरा आसपासमा आज हुने कार्यक्रमहरु निम्न छन् ।

  1. लायन्स क्लब इन्टरनेश्नल ३२५ बि १ को रक्तदान कार्यक्रम । स्थान – न्युरोड, महानगरपालिका अगाडी । समय – बिहान ७ः३० बजे ।
  2. नेकपाको चुनाव लक्षित कार्यकर्ता प्रशिक्षण कार्यक्रम । स्थान – पोखरा सभागृह । समय – बिहान ११ बजे ।

तपाईहरुले पनि कुनै कार्यक्रम गर्दै हुनुहुन्छ ? यदि कार्यक्रम गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनुहोला हामी उक्त सुचना सार्वजनिक गर्नेछौँ । सम्पर्क : ९८५६०३२४८६ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका