Samacharpati
बिहीबार, फाल्गुन ८, २०७६
  • होमपेज
  • पोखरामा आज : वि.सं. २०७६ कात्तिक २० गते बुधबार, इ.स. २०१९ नोभेम्बर ६ तारिख

पोखरामा आज : वि.सं. २०७६ कात्तिक २० गते बुधबार, इ.स. २०१९ नोभेम्बर ६ तारिख

पोखरामा आज : वि.सं. २०७६ कात्तिक २० गते बुधबार, इ.स. २०१९ नोभेम्बर ६ तारिख

नमस्कार समाचारपाटी डटकमको नियमित स्तम्भ समाचारपाटीमा आज अन्तरगत हामिले दैनिक रुपमा पोखरा आसपासमा आज हुने कार्यक्रमहरुको बारेमा जानकारी दिदै आएका छौँ । आज मिति वि.सं. २०७६ कात्तिक २० गते बुधबार, इ.स. २०१९ नोभेम्बर ६ तारिखमा पोखरा आसपासमा आज हुने कार्यक्रमहरु निम्न छन् ।

  1. लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको दोस्रो क्याबिनेट मिटिङ को बारेमा जानकारी दिन पत्रकार सम्मेलन । स्थान – ह्वाइट हाउस पार्टी प्यालेस सिर्जनाचोक । समय – दिउसो २ बजे ।
  2. नेपाल भेटेनरी एशोसियसनले आयोजना गर्ने 7th International Conference on Sustainable Animal Agriculture for Developing Countries (SAADC 2019) को बारेमा जानकारी दिन पत्रकार सम्मेलन । स्थान – पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, माटेपानी । समय – दिउसो २:३० बजे ।

तपाईहरुले पनि कुनै कार्यक्रम गर्दै हुनुहुन्छ ? यदि कार्यक्रम गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनुहोला हामी उक्त सुचना सार्वजनिक गर्नेछौँ । सम्पर्क : ९८५६०३२४८६ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका