Samacharpati
मंगलबार, मंसिर ३, २०७६
  • होमपेज
  • कास्की काँग्रेसले जुलुससहित उम्मेद्वारी दर्ता गर्ने

कास्की काँग्रेसले जुलुससहित उम्मेद्वारी दर्ता गर्ने

कास्की काँग्रेसले जुलुससहित उम्मेद्वारी दर्ता गर्ने

पोखरा, १९ कात्तिक । नेपाली काँग्रेस कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा उम्मेद्वारी दर्ताका लागि जुलुस सहित जाने भएको छ ।

कास्की काँग्रेसको मङ्गलबारको बैठकले कात्तिक २१ गते बिहीवार पोखराको सभागृहबाट जुलुससहित उम्मेद्वारी दर्ताका लागि निर्वाचन कार्यालय जाने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । कास्की काँग्रेसले मातहतका समितिसहित शुभेच्छुकलाई जुलुसमा सहभागी हुन अनुरोध गरेको छ ।|

बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका