Samacharpati
मंगलबार, मंसिर ३, २०७६
  • होमपेज
  • आजको राशिफल : वि.सं. २०७६ कात्तिक २० गते बुधबार । इ.स. २०१९ नोभेम्बर ६ तारिख

आजको राशिफल : वि.सं. २०७६ कात्तिक २० गते बुधबार । इ.स. २०१९ नोभेम्बर ६ तारिख

आजको राशिफल : वि.सं. २०७६ कात्तिक २० गते बुधबार । इ.स. २०१९ नोभेम्बर ६ तारिख

वि.सं. २०७६ कात्तिक २०। बुधबार। इ.स. २०१९ नोभेम्बर ६। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। नवमी, ८:११ उप्रान्त दशमी। नक्षत्र– धनिष्ठा, ८:०४ बजेउप्रान्त शतभिषा। योग– वृद्धि, १०:२५ बजेउप्रान्त ध्रुव। करण– कौलव, ८:११ बजेदेखि तैतिल, २१:०९ बजेउप्रान्त गर। आनन्दादिमा मित्र योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ६:१८ बजे, सूर्यास्त– १७:१५ बजे र दिनमान २७ घडी १ पला। पञ्चक। कुष्माण्ड नवमी। सत्य युगादि। सक्वचँगुवने। हेटौंडास्थित कुष्माण्ड सरोवरमा धर्मिक मेला।

हेर्नुहोस आजको राशिफल

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका