Samacharpati
शुक्रबार, कार्तिक २९, २०७६
  • होमपेज
  • गायक मदन ढकालको आवाजमा ”भिरको चिउरी” भिडियो सहित

गायक मदन ढकालको आवाजमा ”भिरको चिउरी” भिडियो सहित

गायक मदन ढकालको आवाजमा ”भिरको चिउरी” भिडियो सहित

काठमान्डौँ, १८ कार्तिक । नेपाली लोक गीत सगीतमा मौलिक भाकामा आधारित गीतहरु बजारमा निरन्तर आइरहेको अवस्थामा गायक मदन ढकाल र गायिका मन कुमारी मगरको आवाजमा ”भिरको चिउरी” गीतको भिडियो सार्वजनिक भएको छ । युगल जोडीको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । गीतमा प्रेमका भावहरुलाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । मदन ढकालको मौलिक शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको छ । अमन राना मगरको छायाँकन , रोशन धितालको सम्पादन तथा अर्जुन थापा मगरको निर्देशन मा भिडियो तयार गरिएको छ । ”भिरको चिउरी ” गीतको भिडियोमा रमेश बावु थापा मगर र अनु पराजुलीको नृत्य तथा अभिनय रहेको छ । ”भिरको चिउरी ”गीतको पुरा भिडियो हेर्नुहोस ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका