Samacharpati
शुक्रबार, जेष्ठ १६, २०७७
  • होमपेज
  • घाइते अधिकारीको उपचारका लागि देउसीभैलो खेल्दै तनहुँका विद्यार्थीहरु

घाइते अधिकारीको उपचारका लागि देउसीभैलो खेल्दै तनहुँका विद्यार्थीहरु

  • रासस
  • सोमवार, कार्तिक १८, २०७६
घाइते अधिकारीको उपचारका लागि देउसीभैलो खेल्दै तनहुँका विद्यार्थीहरु
सवारी दुर्घटनामा परी घाइते भएका दमौली, भानु नगरपालिका–१३ चन्द्रावतीनिवासी धिरेन्द्र अधिकारीको उपचारमा सहयोग पु¥याउन रकम सङ्कलन गर्ने उद्देश्यले देउसीभैलो खेल्दै मिर्लुङ स्टार जेभियर्स विद्यालयका विद्यार्थी । देउसीभैलोबाट सङ्कलित रु एक लाख ४७ हजार घाइतेको उपचारका लागि सहयोग गरिएको छ । तस्वीर : कृष्ण न्यौपाने

सवारी दुर्घटनामा परी घाइते भएका दमौली, भानु नगरपालिका–१३ चन्द्रावती निवासी धिरेन्द्र अधिकारीको उपचारमा सहयोग पु¥याउन रकम सङ्कलन गर्ने उद्देश्यले देउसीभैलो खेल्दै मिर्लुङ स्टार जेभियर्स विद्यालयका विद्यार्थी । देउसीभैलोबाट सङ्कलित रु एक लाख ४७ हजार घाइतेको उपचारका लागि सहयोग गरिएको छ । तस्वीर : कृष्ण न्यौपाने

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका