Samacharpati
शुक्रबार, कार्तिक २९, २०७६
  • होमपेज
  • आजको राशिफल : बि.सं. २०७६ साल कात्तिक १८ गते सोमबार

आजको राशिफल : बि.सं. २०७६ साल कात्तिक १८ गते सोमबार

आजको राशिफल : बि.सं. २०७६ साल कात्तिक १८ गते सोमबार

वि.सं. २०७६ कात्तिक १८। सोमबार। इ.स. २०१९ नोभेम्बर ४। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। अष्टमी, ३०:३० उप्रान्त नवमी। नक्षत्र– श्रवण, २९:५३ बजेउप्रान्त धनिष्ठा। योग– शूल, १०:१५ बजेउप्रान्त गण्ड। करण– भद्रा, १७:४८ बजेदेखि वव, ३०:३० बजेउप्रान्त वालव। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– मकर। काठमाडौंमा सूर्योदय– ६:१७ बजे, सूर्यास्त– १७:१६ बजे र दिनमान २७ घडी ८ पला। अष्टमी व्रत। मुख अष्टमी, गोप अष्टमी। गोरखकाली पूजा। सर्वार्थसिद्धि योग १७:४८ देखि २९:५३ बजेसम्म।

हेर्नुहोस आजको राशिफल

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका