Samacharpati
बिहीबार, फाल्गुन ८, २०७६
  • होमपेज
  • पोखरा आसपासमा आज हुने कार्यक्रमहरु : २०७६ कार्तिक १७ गते आइतबार

पोखरा आसपासमा आज हुने कार्यक्रमहरु : २०७६ कार्तिक १७ गते आइतबार

पोखरा आसपासमा आज हुने कार्यक्रमहरु : २०७६ कार्तिक १७ गते आइतबार

नमस्कार समाचारपाटी डटकमको नियमित स्तम्भ समाचारपाटीमा आज अन्तरगत हामिले दैनिक रुपमा पोखरा आसपासमा आज हुने कार्यक्रमहरुको बारेमा जानकारी दिदै आएका छौँ । आज मिति बि.सं. २०७६ साल कार्तिक १७ गते आइतबार, ई.सं. २०१९ नोभेम्बर ३ तारिखमा पोखरा आसपासमा आज हुने कार्यक्रमहरु निम्न छन् ।

  1. आनन्दित गृह नेपाल नामक गैह्रसरकारी संस्थाले ज्येष्ठ नागरिक,अपाङ्घ ज्येष्ठ नागरिक मैत्रि भौतिक संरचना निर्माणका लागि अर्थ संकलनार्थ नेपालका चर्चित गायकहरुको कन्सर्ट बारे जानकारी दिने उद्धेश्यले आयोजित पत्रकार सम्मेलन । स्थान – हेप्पीहोम नेपाल, माटेपानी। समय – दिउसो २ बजे ।

तपाईहरुले पनि कुनै कार्यक्रम गर्दै हुनुहुन्छ ? यदि कार्यक्रम गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनुहोला हामी उक्त सुचना सार्वजनिक गर्नेछौँ । सम्पर्क : ९८५६०३२४८६ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका