Samacharpati
शुक्रबार, कार्तिक २९, २०७६
  • होमपेज
  • सन्ताेष पाैड्यालकाे लाेकदाेहाेरी गीत ‘झम झम पानि’ सार्वजनिक

सन्ताेष पाैड्यालकाे लाेकदाेहाेरी गीत ‘झम झम पानि’ सार्वजनिक

पाेखरा, १६ कार्तिक । डिजिटल स्टारकाे प्रस्तुतिमा रहेकाे लाेकदाेहाेरी गीत ‘झम झम पानि’ सार्वजनिक भएकाे छ । तारानाथ आचार्य काे निर्दैशनमा रहेकाे यस गीतमा सुनिता पाैड्याल र सन्ताेष पाैड्याल काे स्वर रहेकाे छ । शब्द लय सन्ताेष पाैड्याल काे रहेकाे छ । यस गीतमा कृष्ण आचार्य, सदिक्षा खड्का , बज्रराज अधिकारी,सृजना श्रेष्ट,सरिता पराजुलिले  अभिनय गरेका छन्  काेरियाेग्राफरमा समृद्धि पाण्डे रहेकी छन् भने छायाङ्कन प्रविन के सी र सम्पादन सुवास अम्गाइनले गरेका छन् । मेकअपमा अङकिता कँडेल र ड्राेन मा विजय गुरूङ रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका