Samacharpati
मंगलबार, मंसिर ३, २०७६
  • होमपेज
  • बलिउड फिल्म दबंग तीनमा प्रिती जेन्टाको पनि अभिनय

बलिउड फिल्म दबंग तीनमा प्रिती जेन्टाको पनि अभिनय

बलिउड फिल्म दबंग तीनमा प्रिती जेन्टाको पनि अभिनय

१५ कार्तिक  बलिउडमा अभिनेता पछिल्लो समय फिल्म दबंग ३ को सुटिगंमा व्यस्त छन् । फिल्ममा नायिका सोनाक्षकिो पनि अभिनय रहेको छ । फिल्ममा सलमान र सोनाक्षकिा अलवा नायिका प्रिती जेन्टाको पनि अभिनय रहेको छ ।

फिल्ममा उनको केमियो रोल रहेको छ । नायिका प्रितीले सोसल मिडियामा सुपरस्टार सलमान खानका साथमा आफ्ना केही तस्विर पोष्ट गरिदिएर आफ्ना फ्यानलाई समेत चकित पारिदिएकी छन् ।

तस्विरमा प्रिती निलो रगंको वर्दीमामा देखा परेकी छन् भने सलमान खान चुलबुल पांडेको अबतारमा देखा परेका छन् । फिल्ममा महेश मांजरेकर की छोरी साईको पनि अभिनय रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका