Samacharpati
शुक्रबार, कार्तिक २९, २०७६
  • होमपेज
  • छठ पर्व अवसरमा आयाे ‘मत होख उदास ए धनिया’ बोलको छठ गीत

छठ पर्व अवसरमा आयाे ‘मत होख उदास ए धनिया’ बोलको छठ गीत

काठमाडौँ, १५ कार्तिक । मत होख उदास ए धनिया बोलको छठ गीत रिलिज भए लगत्तै राम्रो चर्चा पाइरहेको छ । छठ पर्वको रौनकले छाएका बेला बजारमा ल्याइएको यो गीतमा आवाज दिनेश लाल यादव र सेलिनाले कुँवरको रहेको छ ।

आनन्द अस्तिभाको शब्द शृजना रहेको गीतमा सन्तोषराज साहनीको संगीत रहेको छ । जसको सम्पादन प्रदिप यादवले गरेका हुन् । देशभर भोली अर्थात कात्तिक १६ गते छठ पर्व मनाइदैछ । हेर्नुहोस् प्रेम र रोमान्सले भरीएको यो छठ गीतको भिडियो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका