Samacharpati
बुधबार, कार्तिक २७, २०७६
  • होमपेज
  • ”जमुना जमुना“ बोलको गितको नँया स्वरुप ‘जमुना एगेन’ सार्वजनिक

”जमुना जमुना“ बोलको गितको नँया स्वरुप ‘जमुना एगेन’ सार्वजनिक

”जमुना जमुना“ बोलको गितको नँया स्वरुप ‘जमुना एगेन’ सार्वजनिक

काठमाडौँ,  १५ कार्तिक । दशकको लामो सांगेतिक यात्रामा बोगटीले धेरै काम हरू गरि सकेका छन १ १४ बर्षको उमेर बाट पहिलो स्टेज डान्स गर्न चढेका बाबु त्यस पछि गायन, अभिनय ,सडक नाटक , टेलिफ़िल्म ,संगितकार , गितकार सबै काम गर्न भ्याईसकेका छन  ।

अहिले आएर निर्देशन तर्फको यात्रा शुरू गरेका छन १२०६३ सालमा बाबुले नै गाएको गित “ जमुना जमुना “ बोलको गित लाई नयाँ स्वरूपमा रेकडिगं गरि त्यसको म्यूजिक भिडियो बाबुको निर्देशनमा “जमुना एगेन “तयार गरि आफ्नै युट्युब मार्फत बजारमा लिएर आएका छन ।

जस्मा मुन प्रसाई , रिया क्षेत्री ,दीपेन्द्र सोनाम र नयाँ प्रस्तुतीमा युवराज खतिवडा ले अ्भिनय गरेका छन । सम्पादनमा शक्ति घिमिरे र छायाँकनमा उत्सव ढकाल छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका