Samacharpati
आइतबार, मंसिर २२, २०७६
  • होमपेज
  • स्याङजामा खाना पकाउने क्रममा प्रेसर कुकर पड्कदा एक महिला घाईते

स्याङजामा खाना पकाउने क्रममा प्रेसर कुकर पड्कदा एक महिला घाईते

स्याङजामा खाना पकाउने क्रममा प्रेसर कुकर पड्कदा एक महिला घाईते

स्याङ्जा, १४ कार्तिक ।  स्याङजा जिल्ला वालिङ नगरपालिका -१४ कोखे बस्ने वर्ष २३ की शर्मिला श्रेष्ठ आफ्नै घरको भान्छामा खाना पकाउने क्रममा अचानक प्रेसर कुकर पड्कदा घाईते भएकी छन्। शर्मिला श्रेष्ठलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाईएको थियाे । प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरेपछि श्रेष्ठलाई  थप उपचारकाे लागि पोखरा गण्डकी मेडिकल कलेज रिफर गरिएको छ । शर्मिला श्रेष्ठ काे स्वास्थ्य अवस्था  भने  मध्यम रहेकाे छ । उनकाे श्रीमान्काे नाम  राजु श्रेष्ठ हाे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका