Samacharpati
बिहीबार, चैत्र २०, २०७६
  • होमपेज
  • बंगलादेशका राष्ट्रपति नेपाल आउँदै

बंगलादेशका राष्ट्रपति नेपाल आउँदै

बंगलादेशका राष्ट्रपति नेपाल आउँदै

काठमान्डाैँ, १४ कार्तिक । बंगलादेशका राष्ट्रपति एम अब्दुल हमिद नेपालको दुई दिने भ्रमणमा आउने भएका छन् । उनी कात्तिक अन्तिम साता नेपाल आउने तयारी भइरहेको परराष्ट्र मन्त्रि अधिकारीले जानकारी दिएका छन । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार हमिदले मंसिर २७ र २८ गते नेपाल भ्रमण गर्नेछन् । उनको भ्रमण कनेक्टिभिटी र उर्जा सहकार्यमा केन्द्रीत हुनेछ । बंगलादेशका राष्ट्रपति आलंकारिक भए पनि भ्रमणमा दुईपक्षीय तथा त्रिपक्षीय सहकार्यका मुद्दामा छलफल हुने ती अधिकारीले बताएका थिए । भेटमा सार्कलाई अघि बढाउने विषयमा पनि छलफल हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका