Samacharpati
बुधबार, फाल्गुन ७, २०७६
  • होमपेज
  • करिब ३ करोड रुपैयाँ सहित खालबाट पक्राउ परेकाहरूलाई अझै छाडेन अदालतले

करिब ३ करोड रुपैयाँ सहित खालबाट पक्राउ परेकाहरूलाई अझै छाडेन अदालतले

करिब ३ करोड रुपैयाँ सहित खालबाट पक्राउ परेकाहरूलाई अझै छाडेन अदालतले

काठमाडौँ, १४ कार्तिक । बन्दी प्रत्यक्षीकरणको छुट्टछुट्टै निवेदन दिएका जुवाडेलाई सबैको एकैसाथ म्याद तामेल गरेर हाजिर गराउन सर्वोच्च अदालतले प्रहरीलाई आदेश दिएको छ ।भाइटीकाको अघिल्लो दिन काठमाडौँको महाराजगन्जबाट २ करोड ६७ लाख रुपैयाँसहित जुवाको खालबाट नियन्त्रणमा लिएका २५ जनामध्ये १४ जनाले प्रहरी गरेको पक्राउ गैरकानुनी भन्दै सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा उक्त आदेश आएको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले विक्रम गौतमको घरमा चालिरहेको जुवा खालमा छापामारी निर्माण व्यवसायी, ठेकेदार, व्यापारीलगतत ‘हाई प्रोफाइल’ जुवाडेहरुलाई पक्राउ गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका