Samacharpati
आइतबार, मंसिर २२, २०७६
  • होमपेज
  • पर्वतमा संसारकै अग्लो बञ्जीजम्प यसरी बन्दैछ, कालिगण्डकी हेर्दा आङ नै सिरिङ्ग हुने

पर्वतमा संसारकै अग्लो बञ्जीजम्प यसरी बन्दैछ, कालिगण्डकी हेर्दा आङ नै सिरिङ्ग हुने

पर्वत,१३ कातिक । पर्वतमा निर्माण भईरहेको बन्जीजम्पको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विश्वकै दोस्रो अग्लो बन्जीजम्प दावी गरिएको बन्जीजम्प माघ महिना सम्ममा संचालनमा ल्याउने तयारीमा निर्माण कम्पनी रहेको छ ।

कालीगण्डकीको खोंच पर्वतको कुश्मा र बागलुङको बलेवालाई ५ सय २० मिटर लामो झोलुंगोमा जोडेर त्यसैमा बन्जीजम्प निर्माण भईरहेको छ । बन्जीजमको उचाई २ सय २८ मिटर हुनेछ । बन्जीजम्पका साथै स्काई साइक्लिङ र स्वीङ पनि निर्माण हुनेछ । नेपाली र विदेशीका करिब १२ करोड रुपैयाँ लगानीमा निर्माण भएको हो । यसको निर्माणको जिम्मा प्यारामाउन्ट कन्स्ट्रक्सनले लिएको छ । हेर्नुहोस पर्वतमा बन्दै गरेको बञ्जीजम्पको बारेमा थप जानकारी ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका