Samacharpati
बिहिबार, जेष्ठ १५, २०७७
  • होमपेज
  • तिहारको बेला गोबद्र्धन पुजाको महत्व यस्तो छ । यसरी गर्नुहोस पुजा

तिहारको बेला गोबद्र्धन पुजाको महत्व यस्तो छ । यसरी गर्नुहोस पुजा

गोबद्र्धन पुजाको महत्व

तिहारको बेला गोबद्र्धन पुजाको महत्व यस्तो छ । यसरी गर्नुहोस पुजा

हिन्दुहरुको दोश्रो ठुलो पर्ब तिहार यम पंचकको चौथो दिन अर्थात् गोवद्र्धन पूजा हो । हिन्दु धर्माबलम्बीहरुले औसीकै दिन गाइको पुजा गर्ने भएपनि चौथो दिनमा गाइ र गोरुको एकै साथ् पुजा गर्ने परम्परा हिन्दु धर्ममा उल्लेख छ ।

हिजो धनकी देवी लक्ष्मीको पुजा आराधना गरि लक्ष्मीपुजा गरेपछि, यमपञ्चकको चौथो दिन आज घरघरमा पालिएका गाइ गोरुलाई पूजा गरि गाइतिहार मनाईन्छ ।

गाईलाई गौमाता भनेर पूजा गर्ने हिन्दूहरुले गोरुलाई पनि गाइकै जसरी पुजा गर्ने प्रचलन छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका