Samacharpati
बुधबार, कार्तिक २७, २०७६
  • होमपेज
  •  पोखरा हाेटल क्रृस्टल प्यालेसबाट माेटाे रकमसहित जुवातास खेलाउने र खेल्ने नाै जना व्यक्ति प्रक्राउ

 पोखरा हाेटल क्रृस्टल प्यालेसबाट माेटाे रकमसहित जुवातास खेलाउने र खेल्ने नाै जना व्यक्ति प्रक्राउ

 पोखरा हाेटल क्रृस्टल प्यालेसबाट माेटाे रकमसहित जुवातास खेलाउने र खेल्ने नाै जना व्यक्ति प्रक्राउ

पोखरा, १० कार्तिक । पोखरा महानगरपालिका वडा नं ६ पहारीमार्ग स्थित रहेको छवि पौडेलले संचालन गरेको (Hotel Cristal Palace)हाेटल क्रृस्टल प्यालेस मा जुवा खेलाईरहेको अबस्थामा माेटाे रकम सहित जुवातास खेल्ने खेलाउने व्यक्तिहरुलाई  प्रहरीले प्रक्राउ गरेकाे छ।  (Hotel Cristal Palace)हाेटल क्रृस्टल प्यालेस  मा छवि पौडेलले ९ जना व्यक्तिहरुलाइ तास खेलाइरहेका थिए।

स्थानियले हाेटलमा जुवातास खेलेका छन भन्ने खबर प्रहरी सुचना दिएपछि सुचनाका आधारमा प्रहरीले हाेटलमा छापा  मार्दा जुवा तास खेली  रहेको अबस्थामा  फेला पारेका थिए ।  हाेटलबाट प्रहरीले  तासका गड्डी सहित जुवातास  खेल्ने ९ जना व्यक्तिहरु  र खेलाउने हाेटल संचालक छवि पौडेल लाई प्रक्राउ गरेकाे थियाे । जुवातास खेलेकाे ठाउँबाट प्रहरीले (१०,५८,५१०)दश लाख अन्ठाउन्न हजार पाँच सय दश नगद पनि फेला पारेकाे थियाे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका