Samacharpati
मंगलबार, फाल्गुन १३, २०७६
  • होमपेज
  • अघोरी बाबाले बिवाह गरेपछि ज्योतिषी अर्जुन क्षेत्रीकाे आपत्ति ! अघोरी बाबाको घाेर विराेध गर्दै सजाएकाे माग

अघोरी बाबाले बिवाह गरेपछि ज्योतिषी अर्जुन क्षेत्रीकाे आपत्ति ! अघोरी बाबाको घाेर विराेध गर्दै सजाएकाे माग

अघोरी बाबाले बिवाह गरेपछि ज्योतिषी अर्जुन क्षेत्रीकाे आपत्ति ! अघोरी बाबाको घाेर विराेध गर्दै सजाएकाे माग

काठमाडौँ, ९ कातिक ।  केहि समय अगाडी भविष्यवाणी गर्दै अपबाह फैलाएको आरोपमा पक्राउ परेका आफुलाई ज्योतिषी भन्ने अर्जुन क्षेत्रीले फेरी पनि अर्को अघोरी बाबाको टिकाटिप्पणी गरेका छन । ५८ बर्षको उमेरमा अघोरी बाबाले बिवाह गरेपछि अर्जुन क्षेत्रीले आपत्ति जनाएका हुन् ।

क्षेत्रीले आँफुमा अनुहार पढेर भविष्यवाणी गर्ने शक्ती भएको बताउँदै भोलीका दिनमा आँफु फेसरिडरका रुपमा नै स्थापीत हुने कुरामा दाबी गरे । क्षेत्रीले पछिल्लो समय आफ्नो जीवनमा आएको आरोह अवरोहलाई चुनौती र संभावनाका रुपमा ग्रहण गर्दै भोलीको कदम चाल्ने बताए । हेर्नुहोस भिडियो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका