Samacharpati
शनिबार, चैत्र २२, २०७६
  • होमपेज
  • दौलत र मेलिनाको ”के साह्रो मिठो कुवाको पानि”मा बले र अलिशा(भिडियो सहित)

दौलत र मेलिनाको ”के साह्रो मिठो कुवाको पानि”मा बले र अलिशा(भिडियो सहित)

दौलत र मेलिनाको ”के साह्रो मिठो कुवाको पानि”मा बले र अलिशा(भिडियो सहित)

काठमाडौँ, ९ कातिक । लोकप्रिय गायक दौलत राई र चर्चित गायिका मेलिना राईको आवाजमा रहेको ‘के साह्रो मिठो कुवा को पानि’ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । सुमधुर आवाजको धनि भर्सटायल गायक दौलत राई पछिल्लो समय चर्चामा रहेका छन् । नेपाली सांगीतिक क्षेत्रमा ब्यस्त बन्दै गएका गायक राईको चलचित्र पार्श्व गायनमा समेत उत्तिकै माग बढ्दै गएको छ ।

बाबुल गिरीको शब्द, संगीत तथा एरेन्ज रहेको गीतको भिडियोलाइ बुद्ध थापाले छायांकन गरेका हुन् भने निर्देशक राजिब समारको निर्देशन रहेको छ । सार्बजनिक म्युजिक भिडियोमा सागर लम्साल (बले)र अलिशा राईलाइ फिचर्ड गरिएको छ ।भिडियो हेर्नुहोस स्

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका