Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • अश्लिल गीतहरू गाएको आरोपमा ‘र्‍यापर’ भिटेन पनि परे प्रहरीकाे फन्दामा

अश्लिल गीतहरू गाएको आरोपमा ‘र्‍यापर’ भिटेन पनि परे प्रहरीकाे फन्दामा

अश्लिल गीतहरू गाएको आरोपमा ‘र्‍यापर’ भिटेन पनि परे प्रहरीकाे फन्दामा

काठमाडौँ, ७ कातिक । नेपाली र्‍यापर तथा गायक समिर घिसिङ (भिटेन) पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलिले जावलाखेलबाट पक्राउ गरेको हो ।  ‘चुरोट’ नामको गीतबाट चर्चा जमाएका उनलाई अश्लिल गीतहरू गाएको आरोपमा पक्राउ गरिएको हो ।

यस अघि त ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिए पछि गायक दुर्गेश थापा पक्राउ परेका थिए । गायक थापा मंगलबार बालाजुबाट पक्राउ परेकोमा युट्युबबाट गीत हटाउन सहमती जनाएपछि रिहा भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका