Samacharpati
बुधबार, मंसिर ४, २०७६
  • होमपेज
  • मायाको शक्ति यस्तो पनि हुदो रहेछ, मर्न बरु गार्हो हुन्न तर माया मार्न सक्दिन : बिक्रम बराल

मायाको शक्ति यस्तो पनि हुदो रहेछ, मर्न बरु गार्हो हुन्न तर माया मार्न सक्दिन : बिक्रम बराल

मायाको शक्ति यस्तो पनि हुदो रहेछ, मर्न बरु गार्हो हुन्न तर माया मार्न सक्दिन : बिक्रम बराल

अन्तर्राष्ट्रिय फ्रेंचाइजी शो नेपाल आइडल सीजन २ बाट चर्चित बिक्रम बराल प्लेब्याक गायक हुन् । उनि नेपालको सबैभन्दा सुन्दर शहर पोखराका हुन् । उनले आफ्नो स्वर सुन्ने युवा युवतीलाइ लठै पार्छन । उनको राम्रो पक्ष भनेको नै सबै गीतमा निर्धक्क भई गाउन सक्नु नै हो ।

नेपाल आइडल सीजन २ पछि विभिन्न कार्यक्रममा निकै ब्यस्त भएका बिक्रमले धेरै गीतमा स्वर दिएका छन् भने आफुले पनि गीत निकालेको बताएका छन् । निकै हँसिला र फरासिला बिक्रमले ‘लैजा चरी मेरो खबर’ गीत गएर हामीलाई पनि लठै पारे । सुनौ र हेरौ उनि संग गरिएको पुरा कुराकानी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका