Samacharpati
शनिबार, जेष्ठ २४, २०७७
  • होमपेज
  • चलचित्र ‘मखमली मखमली’को ”फुल भैं फुलेको मेरो जिन्दगी” गित सार्बजनिक

चलचित्र ‘मखमली मखमली’को ”फुल भैं फुलेको मेरो जिन्दगी” गित सार्बजनिक

चलचित्र ‘मखमली मखमली’को ”फुल भैं फुलेको मेरो जिन्दगी” गित सार्बजनिक

काठमाडौं, ५ कातिक मंसिर १३ गते बाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘मखमली मखमली’को ”फुल भैं फुलेको मेरो जिन्दगी” गित सार्बजनिक गरिएको छ । गीतकार सावित्रा चिलवालको शब्द तथा संगीत रहेको गीतमा चर्चित गायक प्रमोद खरेलको आवाज रहेको छ ।

मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेकी हुन् । फिल्ममा जयकिशन र शुभेच्छासँगै सारदा गिरी (कालीबुढी), परी तामाङ, मायाँ तामाङ, सावित्रा चिलुवाल, सविन बास्तोलासहितको अभिनय रहेकाे  छ ।

बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन र रामेश्वर हुमागाईको छायाँकन रहेको फिल्म राजु गिरीले निर्देशन गरेका हुन् । भिडियो हेर्नुहोस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका