Samacharpati
बुधबार, कार्तिक २७, २०७६
  • होमपेज
  • प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘पहिले दिल’ को लिरिकल भिडियो सार्वजनिक

प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘पहिले दिल’ को लिरिकल भिडियो सार्वजनिक

प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘पहिले दिल’ को लिरिकल भिडियो सार्वजनिक

काठमाडौं, १ कार्तिक लोकप्रिय गीतकार बी. पाण्डेको नयाँ गीत ‘पहिले दिल’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेलका स्वर रहेको यस गितमा ऋषि खड्काको संगित रहेको छ । बी. पाण्डेका रचनामा सार्वजनिक भएका गीतहरु लोकप्रिय रहेका छन् । शंका नगर, बन्की चरि जस्ता सयौंका चर्चित गीतका रचनाकार पाण्डे विभिन्न अवार्डबाट सम्मानित भएका छन् । उनले गीतकार विधामा असोजमा मात्रै दोस्रो सगरमाथा म्युजिक अवार्ड र नेशनल राप्ती म्युजिक अवार्ड जित्न सफल भएका छन । कमल सौरागको एरेन्ज रहेको गितलाई म्युजिक प्लसले बजारमा ल्याएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका