Samacharpati
मंगलबार, कार्तिक २६, २०७६
  • होमपेज
  • एक सय रुपैयाँले घट्यो सुनको भाउ कति पुग्यो त ! तोलाको !

एक सय रुपैयाँले घट्यो सुनको भाउ कति पुग्यो त ! तोलाको !

एक सय रुपैयाँले घट्यो सुनको भाउ कति पुग्यो त !  तोलाको !
काठमाडौं, २९ असोज । आज बुधबार सुनको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाए अनुसार आज सुनको भाउ एक सय रुपैयाँ घटेको हो ।

मंगलबार एकै दिन ६ सय रुपैयाँ बढेर प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक सय रुपैयाँ घटेको हो । महासंघका अनुसार आज आज छापावाल सुन प्रतितोला ७० हजार ६ सय रुपैयामा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ७० हजार ६ सय रुपैयामा कारोबार भइरहेको थियो ।

आज तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजावी सुन ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।आज सुनसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

Comment

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका