Samacharpati
मंगलबार, कार्तिक २६, २०७६
  • होमपेज
  • भुपराज र सर्मिला अर्यालको आवाजमा लोक दोहोरि गीत ‘लाउछ भने माया’ सार्बजनिक

भुपराज र सर्मिला अर्यालको आवाजमा लोक दोहोरि गीत ‘लाउछ भने माया’ सार्बजनिक

भुपराज र सर्मिला अर्यालको आवाजमा लोक दोहोरि गीत ‘लाउछ भने माया’ सार्बजनिक

काठमाडौँ, २९ असोज । अविरल फिल्म्सको बजार ब्यबस्थापन तथा दृश्य निर्माणमा भुपराज न्यौपानेको लोक दोहोरि गीत सार्बजनिक भएको छ। भुपराजकै लय तथा तिलक भट्टराई अन्जानको शब्दमा तयार भएको गीतमा भुपराज र सर्मिला अर्यालको आवाज रहेको छ। बिष्णु भट्टराईको निर्देशन छायांकन तथा सम्पादन रहेको भिडियोमा जुम्लिया बहिनि गङ्गा र जमुनाको नृत्य देख्न पाइञ्छ भने साथ् दिएका छन् । रामु पाण्डे र सुरज बश्यालले नवलपरासीको भुमहीमा छायांकन गरिएको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेकोछ भने सुनिता गुरुङको नृत्य निर्देशन समेत रहेको छ । हेरौ सार्बजनिक भिडियो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका