Samacharpati
मंगलबार, फाल्गुन १३, २०७६
  • होमपेज
  • चर्चित र्यापर मानस घलेको र्याप रहेको ‘डी वाक’ भिडियो रिलिज (भिडियो)

चर्चित र्यापर मानस घलेको र्याप रहेको ‘डी वाक’ भिडियो रिलिज (भिडियो)

चर्चित र्यापर मानस घलेको र्याप रहेको ‘डी वाक’ भिडियो रिलिज (भिडियो)

काठमाडौँ, २९ असोज । नेपालमै पहिलो ‘डी वाक’ डान्स भएको म्युजिक भिडियो सार्वजनिक भएको छ डेजन र पिपर पौडेलको स्वर रहेको गीतमा चर्चित र्यापर मानस घलेको र्याप रहेको छ भने म्युजिक भिडियोमा बद्री बिस्ट र युमी बलामीको रमाइलो ‘डी वाक’ डान्स रहेको छ। रोजेल थापाको निर्देशन रहेको ‘डी वाक’ भिडियोमा बद्री बिस्टको कोरियोग्राफी र पवन सुस्लिङ्गको सिनेमाटोग्राफी तथा सम्पादन रहेको छ । युवाहरुले मनपराउने विभिन्न नृत्यहरुमा म्युजिक भिडियो बने पनि ‘डी वाक’ डान्स भएको यो भिडियो पहिलो भएको र यसलाई पनि अहिलेका युवायुवतीहरुले मन पराउने डान्सर बद्री बिस्टको विश्वास छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका