Samacharpati
बुधबार, कार्तिक २७, २०७६
  • होमपेज
  • सपना सुनार र इश्वर गुरुङको देउसी गीत ”देउसी रे”

सपना सुनार र इश्वर गुरुङको देउसी गीत ”देउसी रे”

सपना सुनार र इश्वर गुरुङको देउसी गीत ”देउसी रे”

काठमाडौं, २८ असोज । नेपालीहरुको महान चाड दशैँ तथा तिहारको शुभकामना सहित सपना सुनार फुच्ची र इश्वर गुरुङको देउसी भैलो तिहार गित ”देउसी रे” सार्वजनिक भएको छ । पछिल्लो समयका युवा पुस्तालाई मध्यानजर गर्दै प्रस्तुत गीतमा लय संचारकर्मी कमल सरगम र शब्द कमल सरगम र सपना सुनार फुच्चीको रहेको छ भने गीतमा बाल कुमार श्रेष्ठ र पूर्णकला बिसीको सुमधुर आवाज रहेको छ ।

चित्र मास्के मगरले निर्देशन गरेको म्युजिक भिडियोलाई शम्भु चालिसेले छायांकन गरेका हुन् भने अधिनायकमान श्रेष्टले गरेका हुन् । रिना थापा मगर र रोशन बुढाथोकीको दमदार अभिनय रहेको यो म्युजिक भिडियो कमल सरगमको अफिसियलको युटुब च्यानलबाट सार्वजनिक भएको छ । हेर्नुहोस  गित :

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका