आशिष राईको शब्द सङ्गीतमा ‘बिन्दास पाराले’ सार्वजनिक – Samacharpati
Home | About Us | Contact | Unicode |

आशिष राईको शब्द सङ्गीतमा ‘बिन्दास पाराले’ सार्वजनिक

काठमाडौँ, १७ असोज । अशोक शुब्बा र दुर्गा साउदको स्वर रहेको गीत ‘बिन्दास पाराले…’ सार्वजनिक भएको छ । आशिष राईको शब्द/सङ्गीत र जीवन बावुको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

आशिक राईको निर्देशन, अशोक बसेलको कोरियोग्राफर रहेको गीतको भिडियोमा अशोक र मोनिका लामालाई फिचरिङ गरिएको छ ।क्रम कार्कीले छायाँकन गरेको भिडियोलाई अशोकले नै सम्पादन गरेका छन् भने युनिक डी थ्री क्रियुको नृत्य रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित