Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • कास्कीमा जुवातास सहित चार जना मानिस पक्राउ, नवलपरासीमा आगलागी

कास्कीमा जुवातास सहित चार जना मानिस पक्राउ, नवलपरासीमा आगलागी

कास्कीमा जुवातास सहित चार जना मानिस पक्राउ, नवलपरासीमा आगलागी

पोखरा, १६ असोज । पोखरा महानगरपालिका-३१ लामास्वाँरा स्थित कमल बुढाथोकीको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका -३१ लामास्वाँरा बस्ने वर्ष २६ को सुमन रानामगर ,वर्ष ३१ को बिकाश नेपाली, वर्ष २४ को संगम रानामगर र वर्ष ४६ को को हरी थापामगर लाई नगद रु ४१,५३५र ४ बुक तास सहित नियन्त्रणमा लिएको छ । थप अनुसन्धान तथा कारबाहि प्रक्रिया अगाडि बढाएको छ ।

कावासोती नगरपालिका -८ सितलचोक स्थित रहेको जस्ताले छाएको एक तले देबचुली कपास कारखानामा अचानक बिजुली सर्ट भई आगलागी भएको र उक्त आगोबाट कपास पेल्ने मेसीन ,मोटर, कपास ,कपडाहरु लगाएत उक्त कारखाना पूर्ण रुपमा जली नष्ट हुँदा अंन्दाजि १० लाख बराबरको क्षति भएको पाईएको छ  भने घटनाको विषयमा प्रहरीले थप अनुसन्धान पनि गरिरहरको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका