Samacharpati
बुधबार, फाल्गुन ७, २०७६
  • होमपेज
  • स्याङजामा खाना पकाउने क्रममा कपडामा आगो लाग्दा एक महिला घाइते

स्याङजामा खाना पकाउने क्रममा कपडामा आगो लाग्दा एक महिला घाइते

स्याङजामा खाना पकाउने क्रममा कपडामा आगो लाग्दा एक महिला घाइते

स्याङ्जा, १३ असाेज । बिरुवा गाउँपालिका २ बेसारे डाँडा बस्ने वर्ष ६७ कि उनधरी गुरुङलाई आफ्नै घरमा खाना पकाउने क्रममा एक्कासि अाफुले लगाएको कपडामा आगो सल्कन जाँदा  उनधरी घाईते भएकी छन घाईते गुरुङलाई  उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाईएको छ  । प्रहरीले घटनका विषयमा थप अनुसन्धान गरिरहेको छ ।

गोरखाको चुमनुब्रि गाउँपालिका ७ स्थित निलेमा चुमभ्यालिको लागि जाँदै गर्दा पासपोर्ट नं pA1182515 स्टेफिन सि योङग वाङ नाम गरेकी अष्ट्रेलियन नागरीक बाटोमा हिड्ने क्रममा लड्न गई खुट्टामा चोट लागेर  भएकि घाईतेछन घाईते अष्ट्रेलियन नागरीकलाइ उपचारको लागि हेलिकप्टरद्वारा काठमाण्डौं पठाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका