Samacharpati
शनिबार, चैत्र २२, २०७६
  • होमपेज
  • कास्की सवारी दुर्घटनामा १ युवती घाइते,नवलपरासीमा मृत अवस्थामा एक व्यक्ति फेला

कास्की सवारी दुर्घटनामा १ युवती घाइते,नवलपरासीमा मृत अवस्थामा एक व्यक्ति फेला

कास्की सवारी दुर्घटनामा १ युवती घाइते,नवलपरासीमा  मृत अवस्थामा एक व्यक्ति फेला

पोखरा, १२ असोज । -२६ कालिका चोक स्थित तालचोकबाट पोखरा तर्फ आउदै गरेको ग २ च ३६९४ नं. को पिकअप भ्यानलाई ग १६ प ५२९ नं. को मोटरसाईकलले ओभरट्याक गर्दा उक्त पिकअप भ्यानसंग ठोकिन जादाँ मोटरसाईकल पछाडी सवार तनहुँको दुलेगौडा बस्ने वर्ष अन्दाजी २० / २२ की लक्ष्मी बि. क . घाईते भएकि छन । घाईते बि.क लाई उपचारको लागि पश्‍चिम क्षेत्रीय अस्पताल पोखरामा ल्याइएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई दुवै सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

राती जिल्ला नवलपरासी पूर्वको कावासोती नगरपालिका-११ लौगाई गैरी बस्ने वर्ष ४२ को सन्त बहादुर माझी मिति २०७६/०६/११ गते साँझ खाना खाएर कोठामा सुतेको र बिहान उठाउन जाँदा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका