Samacharpati
साेमबार, चैत्र १७, २०७६

हालको खबर

  • होमपेज
  • सल्यानमा जीप दुर्घटना, गयो एक जनाको ज्यान

सल्यानमा जीप दुर्घटना, गयो एक जनाको ज्यान

सल्यानमा जीप दुर्घटना, गयो एक जनाको ज्यान

सल्यान, १० असोज  । सल्यानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गएराती ति कपुरकोट गाउँपालिका वडा न ४ किमचौरबाट कपुरकोट आउदै गरेको लु १ च ४२५३ न जीप किमचौरमा जीपले नियन्त्रण गुमाउँदा १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा किमचौर निवासी ६७ वर्षिया कर्मी पुन रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते हुनेहरुमा कपुरकोट गाउँपालिका वडा न ४ की ६८ वर्षिया महिनी पुन, ५३ का लोकबहादुर घर्ती, ५३ का टिकाराम घर्ती, २४ वर्षिया कृष्णा घर्ती, ४३ का तीलक पुन र ३७ वर्षका तिलक पुन रहेका छन्। प्रहरीका अनुसार घाइते सबैको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइ रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका