Samacharpati
आइतवार, असार २८, २०७७
  • होमपेज
  • नवलपरासी र पर्वतमा मानिस मृत अवस्थामा फेला, तनहुँमा सवारी दुर्घटना

नवलपरासी र पर्वतमा मानिस मृत अवस्थामा फेला, तनहुँमा सवारी दुर्घटना

नवलपरासी र पर्वतमा मानिस मृत अवस्थामा फेला, तनहुँमा सवारी दुर्घटना

नवलपरासी, ९ असोज । देबचुली नगरपालिका-२ पुनर्वास स्थित मुकुण्डे खोलामा देवचुली नगरपालिका-१६ बस्ने वर्ष अंन्दाजी ५५ को लक्ष्मी नारायण महत्तो पानीमा घोप्टो परीरहेको थिए । महत्तो पानीमा घोप्टो परी मृत्त अवस्थामा रहेको छन्  भन्ने  खबर  प्रहरीलाई प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अुसन्धान भईरहेको छ ।

फलेबास नगरपालिका वडा नम्बर ५ खानीगाँउ स्थित लमाह खोलाबाट खेतमा हालिएको पानीको नहरमा पर्वत कै फलेवास नगरपालिका वडा ५ बस्ने वर्ष ७२को भिम बहादुर कुवँर पानीमा घोप्टो परि मृत अवस्थामा छ  भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

व्यास न.पा. ४ भोर्लेटारचोक स्थित पृथ्विराजमार्गमा घासीकुँवाबाट दमौली तर्फ आउदै गरेको ग १४ प ६३५६ नं. को स्कुटिले पैदल यात्री तनहुँ रिसिङ गाउँपालिका-१ बस्ने वर्ष ४१ की कला थापा र वर्ष १९ कि रुपा थापा घाईते भएकी छन् । घाईते रुपालाई उपचारको लागि अस्पताल पठाईएको छ। उक्त स्थानमा प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका