Samacharpati
शनिबार, चैत्र २२, २०७६
  • होमपेज
  • कृषि विकास बैंकको १ करोड रुपैयाँ ह्याक गरी निकाल्ने क्रममा तीन जना पक्राउ

कृषि विकास बैंकको १ करोड रुपैयाँ ह्याक गरी निकाल्ने क्रममा तीन जना पक्राउ

कृषि विकास बैंकको १ करोड रुपैयाँ ह्याक गरी निकाल्ने क्रममा तीन जना पक्राउ

काठमाडौँ,  ८ असोज । ह्याकरको निशानामा एक पटक पुन : नेपाली बैंक परेको छ। कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी भएको छ । कृषि विकास बैंकको करिब १ करोड ५६ लाख रुपैयाँ ह्याक गरी रकम निकाल्दा–निकाल्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

नौलो तरिकाको ह्याक प्रविधि प्रयोग गरी रकम निकाल्दा–निकाल्दै प्रहरीले उनीहरुलाई पकउ गरेपनि पक्राउ पर्नेको नाम भने खुलाएको छैन् । र पक्राउ परेका तीनै माथि अनुसन्धान भैरहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका