काठमाडौँ, ७ असोज । भाइरल अघोरी बाबा पछिल्लो समय निकै चर्चामा छन् । उनी चर्चामा रहेको समयमा नै उनले ३८ बर्षपछि परिवार भेटेका छन् । अन्तरवार्तामा सँधै एक्लैजसो आउने गरेका बाबा आफ्ना परिवार र शुभचिन्तक भेटिएपछि निकै खुशी भएका छन् ।
उनले सबैजनासँग बसेर एकसाथ अन्तरवार्ता दिँदा अन्तरवार्ता दिनेहरु सबै भावुक बनेका छन् । सँधै अन्तरवार्ताको क्रममा हँसिलो मुहार देखाएर प्रस्तुत हुने बाबा यो अन्तरवार्तामा निकै भावुक बनेका छन् । अन्तरवार्तामा थामिएन अघोर बाबाको आँशु, रुदैं सम्झिए त्यो बेलाको लाजिम्पाट । हेर्नुहोस् यो भिडियो