Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • बिष्णु माझीको जस्तै स्वर भएकी अस्मिता बुढाथोकिले गाइन यस्तो गीत “भिडियो सहित “

बिष्णु माझीको जस्तै स्वर भएकी अस्मिता बुढाथोकिले गाइन यस्तो गीत “भिडियो सहित “

बिष्णु माझीको जस्तै स्वर भएकी अस्मिता बुढाथोकिले गाइन यस्तो गीत “भिडियो सहित “

सुजन न्यौपाने, गुल्मी, समाचारपाटी । गाँउको कुनकाप्चामा लुकेका गला र कला अवसरको खोजिमा पछिलो समयमा समाजिक सन्जालमा बिभिन्न प्रकारका कला र रचनाहरुको चर्चा बढिरहेको छ । यस्तै लुकेका कला मध्य कि एक हुन अर्घाखाँचि घर भएकी अस्मिता बुढाथोकि ।

गित गाउने रहर धेरैको हुन्छ तर क्षमता थोरैले पाउछन । सुरिलो स्वर र बर्षौको अथक अभ्यास पछि पनि कमैले मात्र मन छुने गरि गीत गाँउने गर्छन । अस्मिता पनि पछिल्लो केहि बर्ष देखि आफैले अभ्यास गर्दै आएकी रहिछिन । सायद प्रयासले नै होला उनको स्वर पनि अति नै मिठो छ । उनले मिठो स्वरमा बिभिन्न गितहरु गुनगुनाउन सक्छिन । मालारानी गाउँपालिका वडा न १ कि अस्मिता विएड प्रथम बर्षको अध्धयान सगै कलकारितामा पनि उनको निकै चासो छ । सानै उमेरदेखि गित गाँउन मन पराउने अस्मिता पछिल्लो समय विभिन्न मिडियामा चर्चित भएकी छन् । उनले सबै विदाका गित गाएपनि भविष्यमा आधुनिक गितबाट आफुले नाम राख्ने बताउछिन । अहिले अस्मितालाई घरपरिवारसगै आफन्त,छरछिमेक तथा विभिन्न सुभेच्छुकले गित गाउन प्रेरणा दिएको बताउँछिन।

हामी उनको घर मालारानी गाँउपालिका वडा न १ मा गएर उनीसगै विशेष कुराकानी गरेका छौ । गाँउमा लुकेका कलाको खोजिमा हिडेको ए वन एचडी डिजिटल स्टुडियो र अस्मितासंग गरेको कुराकानी आजको अङ्कमा ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका