Samacharpati
बुधबार, माघ ८, २०७६
  • होमपेज
  • पोखरामा छतबाट लडेर एक महिला घाइते, मुस्ताङमा सवारी दुर्घटना

पोखरामा छतबाट लडेर एक महिला घाइते, मुस्ताङमा सवारी दुर्घटना

पोखरामा छतबाट लडेर एक महिला घाइते, मुस्ताङमा सवारी दुर्घटना

पोखरा, ६ असोज । म्याग्दी मंगला गाउँपालिका -४ बुगेनी घर भई हाल पोखरा महानगरपालिका-२५ हेम्जा स्थित डेरा गरि बस्ने वर्ष २६ की अर्पना रोक्का उक्त घरको तीनतला माथिबाट पानी फाल्ने क्रममा अचानक तल खस्दा घाइते भएकि छन् घाइते अर्पनालाई   उपचारको लागि फिस्टेल अस्पताल पठाईएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

घरपझोङ गाउँपालिका-४ गुम्बा नजिकै कागबेनी जोमसोम सडकखण्डमा कागबेनिबाट जोमसोम तर्फ आउदै गरेको ग१त ६०८८ नंम्बरको ट्याक्टरमा सह-चालक काम गर्ने बागलुङको निसीखोला गाउँपालिका -६ भल्कोट घर भएको वर्ष २०को करण घ.म. सोहि ट्याक्टरबाट लडेर घाईते भएका छन् घाईतेलाई  उपचारको लागि जिल्ला अस्पताल जोमसोम पठाईएको छ । घटना स्थलमा तत्कालै प्रहरी टोलि खटिई ट्याक्टर नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका