यसपालिको दशैंमा कुन राशी भएका व्यक्तिलाई कस्तो हुन्छ ! हेर्नुहोस असोज महिनाको राशिफल – Samacharpati
Home | About Us | Contact | Unicode |

यसपालिको दशैंमा कुन राशी भएका व्यक्तिलाई कस्तो हुन्छ ! हेर्नुहोस असोज महिनाको राशिफल

पोखरा,  ३ असोज । असोज (आश्विन) १२ महिनाहरूमा एक महिना हो। यो महिनालाई भोजपुरी, अवधि र थारु भाषामा कुवारू महिना भनिन्छ। चन्द्रमासका अनुसार यो महिना भाद्र पूर्णिमाको भोलिपल्टबाट सुरु भएको मानिन्छ भने सौर्य मास अनुसार असोजको महिना कन्या सक्रान्ति का दिन सुरु हुन्छ।

 

शाक्य पञ्चाङ्गका अनुसार भने असोज महिना कन्या सक्रान्ति को ५ दिन पछि सुरु हुन्छ। हाम्रो देश नेपालमा सौर्यमासलाई नै प्रयोगमा ल्याइएको छ। असोजको महिना शरदऋतुको पहिलो महिना हो। अङ्ग्रेजी महिनाको आधा सेप्टेम्बर महिना र आधा अक्टोबर महिना आश्विन महिनामा पर्छ।

असोजमा नवदुर्गा अर्थात बडा दशैँ पर्दछ । यसपाली दशैंको टिका २१ गते परेको छ । यसपालिको दशैंमा कुन राशी भएका व्यक्तिलाई कस्तो हुन्छ ! हामीले प्रस्तुत गरेका छौँ । हेर्नुहोस असोज महिनाको राशिफल ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित