फेवातालको डिल भासियो रातोमाटो डाडा जोखीममा (भिडीयो सहीत) – Samacharpati
Home | About Us | Contact | Unicode |

फेवातालको डिल भासियो रातोमाटो डाडा जोखीममा (भिडीयो सहीत)

पोखरा, १ असोज । पोखरा फेवाताल किनाराको रातो डाँडा क्षेत्रको सडक भासिएको छ । गएराति परेको ठुलो बर्षातका कारण पोखराको फेवाताल किनारा स्थित रातो डाँडा नजिकको सडक भासिएको हो । सो क्षेत्रमा करिब ज्ञण्ण् मिटर सडक भासिएछ । १० मिटर सडक भासिएर पहिरो गएको छ भने करिब ४० मिटर जसो सडक भासिएर खस्ने अवस्थामा पुगेको छ ।

गएराति नै भासिएको स्थानमा कुनै संकेत वा रोक क्षेक नगर्दा सो क्षेत्रमा सडक दुर्घटनाको उच्च जोखिम समेत रहेको छ ।
सोहि भासिएको स्थान नजिकै केहि समय अघि करिब १० मिटर जसो भाग पहिरो गएको र त्यसलाई समेत मर्मत सम्हार नगरेको भन्दै स्थानियले गुनासो गरे। भिडीयो सहीत

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित