तनहुँमा अचेत अवस्था एक व्यक्ति फेला – Samacharpati
Home | About Us | Contact | Unicode |

तनहुँमा अचेत अवस्था एक व्यक्ति फेला

तनहुँ, २९ भदौ । आँबुखैरेनी गाउँपालिका-१ बरादि पेट्रोलपम्प नजिक पृथ्वी राजमार्ग छेउमा हाल सम्म नाम, थर, वतन नखुलेको अंन्दाजि वर्ष ४५र५० को पुरुष व्यक्ति अचेत अवस्थामा फेला परेको छ । व्यक्ति अचेत अवस्थामा छ  भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई  ति व्यक्तिलाई उपचारको लागि छिम्केरश्वरि अस्पताल आँबुखैरेनी पठाईएको छ ।   घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित