Samacharpati
शुक्रबार, जेष्ठ १६, २०७७
  • होमपेज
  • दशैं सम्बन्धी मार्मिक गीत ‘सबै भन्छन् दशैं आयो’ (भिडियो सहित)

दशैं सम्बन्धी मार्मिक गीत ‘सबै भन्छन् दशैं आयो’ (भिडियो सहित)

दशैं सम्बन्धी मार्मिक गीत ‘सबै भन्छन् दशैं आयो’ (भिडियो सहित)

काठमाडौं, २७ भदौ । हिन्दु नेपालीहरुको प्रमुख चाड वडादशैं नजिकिदै गर्दा यससँग सम्बन्धित गीत संगीतहरु सार्वजनिक हुने क्रमले पनि तीब्रता पाई रहेको छ । यसै अवसरको छेको पारेर भर्खर अर्को गीत पनि सार्वजनिक भएको छ ।

एउटा निमुखाले दशैंको समयमा भोग्नु परेको यथार्थतामा आधारित ‘सबै भन्छन् दशैं आयो’ बोलको गीत सार्वजनिक भएको हो । तुलसी बाँस्कोटाको शब्द तथा संगीत रहेको उक्त गीतमा अबिरल कृष्ण खरेलको स्वर सुन्न सकिन्छ भने सुमन के।सी।ले एरेञ्ज गरेका छन । बाँकी यो भिडियोमा हेर्नुहोस् स्

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका