Samacharpati
सोमवार, असार २९, २०७७
  • होमपेज
  • ठूलो मात्रामा लागूऔषध सहित १ जना पक्राउ

ठूलो मात्रामा लागूऔषध सहित १ जना पक्राउ

ठूलो मात्रामा लागूऔषध सहित १ जना पक्राउ

पोखरा, २७ भदौ । लागूऔषध नियन्त्रण ब्यूरो पोखराको प्रहरी टोलीले यही भाद्र २६ गते लागूऔषध सहित १ जना पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका-१४ चाउथेबाट पश्चिम नवलपरासीको सुष्ता गाउँपालिका ५ महलबारी बस्ने वर्ष ५० को प्रहलाद कोहारलाईअवैध लागू औषध बुर्फिनर्फिन १०० एम्पुल, डाईजापाम १०० एम्पुल र फेनारगर १०० एम्पुल गरि ३०० एम्पुल र २ थान मोबाईल सहित  प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाईएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका