Samacharpati
बुधबार, माघ ८, २०७६
  • होमपेज
  • ओम छिनाल र रुपा कडेलको अभिनयमा ”कहाँ छौ कहाँ” सार्वजनिक (भिडियो)

ओम छिनाल र रुपा कडेलको अभिनयमा ”कहाँ छौ कहाँ” सार्वजनिक (भिडियो)

ओम छिनाल र रुपा कडेलको अभिनयमा ”कहाँ छौ कहाँ” सार्वजनिक (भिडियो)

काठमाडौँ, २६ भदौ  । गायक मौसम गुरुङ र देबी घर्तीको सुमधुर आवाज सजिएको” कहाँ छौ कहाँ” गीतको भिडियो सार्वजनिक भएको छ । देवेन शर्माको शब्द तथा ओम छिनालको लय सिर्जनामा गीत तयार गरिएको छ । गीतमा प्रेम पछाडिको विछोडलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

यस गीतको म्युजिक भिडियोमा बबिता श्रेष्ठको निर्देशन रहेछ भने बासु बरालको छायांकन रहेको गीतको म्युजिक भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन् भने म्युजिक भिडियोमा ओम छिनाल र रुपा कडेलको अभिनय रहेको छ । हेर्नुहोस भिडियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका