Samacharpati
मंगलबार, फाल्गुन ६, २०७६
  • होमपेज
  • कास्कीमा भरुवा बन्दुक र विभिन्न गोलि सहित ४ जना मानिस पक्राउ

कास्कीमा भरुवा बन्दुक र विभिन्न गोलि सहित ४ जना मानिस पक्राउ

कास्कीमा भरुवा बन्दुक र विभिन्न गोलि सहित ४ जना मानिस पक्राउ

पोखरा, २६ भदौ । माछापुच्छ्रे गाउँपालिका-२ स्थित घलेखर्क र खम्राङमा वडा प्रहरी कार्यलय बगर बाट प्रहरी निरिक्षक दिपक थापाको कमाण्डमा खटिएको प्रहरी टोलिले ४ जनालाई भरुवा बन्दुक, त्यसमा लाग्ने बारुद र विभिन्न गोलि सहित पक्राउ गरेको छ । पक्राउ पर्नेरमा माछापुच्छ्रे गाउँपालिका-२ बस्ने बम बहादुर तामाङ, गम बहादुर तामाङ, कृष्ण बहादुर तामाङ र मिम बहादुर तामाङ रहेका छन् ।

पक्राउ परेका उनिहरुको साथ बाट प्रहरीले ३ थान भरुवा बन्दुक, १६ थान लाईभ राउण्ड, २७ थान सर्ट गनको खोका,१ र १ थान भरुवा बन्दुकको बट र नाल साथै बरुद र छर्रा समेत बरामत गरेको छ । पक्राउ परेका सबै जना उपर कास्की प्रहरीले थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका